नेकपा (माओवादी केन्द्र) द्वारा उम्मेदवार सिफारिस

आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र), म्याग्दीले उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीको बुधबार बेनीमा केन्द्रीय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यमा बसेको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गरेको हो । मंसिर १० गते पहिलो चरणमा चुनाव हुन लागेको म्याग्दीमा संघमा … Continue reading नेकपा (माओवादी केन्द्र) द्वारा उम्मेदवार सिफारिस